माओवादीको बन्दसत्र हलबाहिर मयुर नाच (फोटोफिचर)

सोमबार, १२ पुष, २०७८
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत अहिले बन्दसत्र जारी छ। काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलभित्र बन्दसत्र चलिरहँदा बाहिर रुकुम पश्चिमतिर प्रचलित मयुर नाच प्रस्तुत भइरहेको छ। रुकुमका स्थानीयले यो नाच दसैँ, तिहार, पूजाआजा तथा विभिन्न महत्त्वपूर्ण समयहरूमा प्रस्तुत गर्ने गर्दछन्।

तस्बिरहरू :

सुझावित समाचार