यस्तो देखियो माओवादीको महाधिवेशनको तयारी

आइतबार, ११ पुष, २०७८
डिजिटल संस्करण

‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि आठौँ राष्ट्रिय महाधिवेशन’ भन्ने मूल नाराका साथ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय महाधिवेशन गर्दै छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनको उद्घाटन आज आइतबार ३ बजे हुने तय भएको छ। महाधिवेशनस्थलमा पार्टीका नेता तथा कार्यकर्ताको चहलपहल बढिरहेको छ।

तस्बिरहरू :

सुझावित समाचार