१० इजलासमा तोकियो पाँच सय ९२ मुद्दाको पेसी

मंगलबार, ७ मंसिर, २०७८
डिजिटल संस्करण

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि १० इजलास तोकेका छन् । नौ संयुक्त र एक एकल इजलाससहित १० इजलास तोकेका हुन् । १० इजलासमा पाँच सय ९२ मुद्दाको पेसी तोकिएको छ ।

प्रधानन्यायाधीश जबराले आफ्ना लागि भने इजलास तोकेका छैनन् । आजको इजलासमा सबैखाले मुद्दामा पेसी तोकिएको छ । 

See More On

सुझावित समाचार