अमेरिकी दूतावास घेराउ गर्ने प्रदर्शनकारी पक्राउ (तस्बिरहरू)

शुक्रबार, ३ मंसिर, २०७८
डिजिटल संस्करण

नेपालस्थित अमेरिकी दूतावासअगाडि विरोध प्रदर्शन गर्ने केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमणमा रहेका वेला दूतावास घेराउ गर्ने नेकपा (क्रान्तिकारी माओवादी)का कार्यकर्ता पक्राउ परेका हुन्।

सुझावित समाचार