सबैखाले मुद्दाको पेसी तोकियो, प्रधानन्यायाधीश पनि इजलासमा

सोमबार, २९ कार्तिक, २०७८
डिजिटल संस्करण

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज सोमबारका लागि सबैखाले मुद्दाको पेसी तोकेका छन्। प्रधानन्यायाधीश जबराले आज १० इजलासमा दुई सय ९८ मुद्दाको पेसी तोकेका छन्।

जबराले आइतबार पनि सबै प्रकृतिका मुद्दामा पेसी तोकेका थिए। यद्यपि, आइतबार आफ्नो इजलास नतोकेका प्रधानन्यायाधीशले आज भने आफ्ना लागि समेत इजलास तोकेका छन्।

सुझावित समाचार