बार एसाेसिएसन अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्न खोज्ने तीनजना प्रहरी नियन्त्रणमा (तस्बिरसहित)

मंगलबार, २३ कार्तिक, २०७८
डिजिटल संस्करण

नेपाल बार एसाेसिएसन अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्न आएका तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बार प्रवेशमा कडाइ गरे पनि बार अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्न आएका तारा बरालसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  बारले हिजो बार वरपरबाट दंगा प्रहरी हटाउन सर्वोच्च प्रशासनलाई आग्रह गर्ने निर्णय गरेको थियो । 

सुझावित समाचार