अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्मा (प्रभाकर) आज संखुवासभा आउने भएका छन् । बुद्ध एयरमार्फत बिहान १० बजे विमानस्थलमा अवतरण गर्ने नेकपा माओवादी केन्द्र संखुवासभाका इन्चार्ज राजेन्द्र कार्की (नवीन)ले बताए । उनका अनुसार अर्थमन्त्री शर्मा नेकपा माओवादी केन्द्रले आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन संखुवासभा आउन लागेका हुन् ।
एकदिने बसाइमा अर्थमन्त्री शर्माले संखुवासभाका सरकारी कार्यालय प्रमुख, राजनीतिक दल, जनप्रतिनिधि, उद्योगी–व्यवसायीलगायतसँग भेटघाट तथा छलफल गर्ने कार्यतालिका रहेको छ।
अर्थमन्त्री जनार्दन शर्मा आज संखुवासभा आउँदै
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
१ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
१ हप्ता अघि
सुझावित समाचार
नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ : सभापति गगन थापा
काठमाडौं /नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूप…
परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किए, बाढी पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप १५ मिलियन डलर दिने
काठमाडौं /अस्ट्रेलियाको औपचारिक भ्रमण तथा फिजी र टुभालुमा आयोजित प्रि–कोप लिडर्स इभेन्टमा सहभागी भएर परराष्ट्रमन्त्री शिशिर…
एमालेमा युवा र नयाँ–पुरानाको सन्तुलन मिलाउन योगेश भट्टराईको माग, पदाधिकारी चयन हतारमा नगर्न आग्रह
काठमाडौं / नेकपा एमालेका उपमहासचिव नेता योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको आन्तरिक एकता कायम राख्दै केन्द्…
विश्व मानसिक स्वास्थ्य दिवसमा रास्वपा नेता विपिनकुमार आचार्यले भने – ‘म ठिक छु’ भन्नु नै मानिसको उत्कृष्ट अभिनय
काठमाडौं / रास्वपा नेता विपिनकुमार आचार्यले बाहिरबाट सामान्य र खुसी देखिने मानिसभित्र पनि गहिरो पीडा, चिन्ता, निराशा र …
पुनःसंरचनापछि बागमतीमा ४६ उपसचिवको सरुवा र पदस्थापन
मकवानपुर/ बागमती प्रदेश सरकारले मन्त्रालय र कार्यालयहरूको पुनःसंरचनापछि प्रशासन सेवाका ४६ वरिष्ठ उपसचिव तथा उपसचिवको सरुवा र …
सुर्खेतकाे विभिन्न स्थानबाट लुकाईछिपाई राखिएका १८ नाल भरुवा बन्दुक फेला
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जिल्लाका विभिन्न स्थानबाट १८ नाल भरुवा बन्दुक फेला पारेको छ । प्रहरीले विशेष सूचनाका आ…