तत्काल भद्र अवज्ञा गर्ने नेपाल बारको निर्णय

शुक्रबार, १२ कार्तिक, २०७८
डिजिटल संस्करण

नेपाल बार एसाेसिएसनले तत्काल भद्र अवज्ञा गर्ने निर्णय गरेको छ। आज बसेको बारको बैठकले भद्र अवज्ञा गर्ने निर्णय गरेको बारका केन्द्रीय सदस्य बालकृष्ण गैरेले जानकारी दिए।

गैरेका अनुसार आइतबारदेखि सर्वोच्च अदालतमा कालोपट्टी बाँधेर वकालत गर्ने, न्यायाधीशहरूलाई प्रधानन्यायाधीशबाहेकको इजलासमा बस्न आग्रह गर्ने बारले निर्णय गरेको छ।

सुझावित समाचार