सर्वोच्चका न्यायाधीशहरू प्रधानन्यायाधीश जबरालाई भेट्न पुगे

मंगलबार, ९ कार्तिक, २०७८
डिजिटल संस्करण

सर्वोच्च अदालतका न्यायाधीशहरू प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेट्न उनको च्याम्बरमा गएका छन्। सर्वोच्चका १५ न्यायाधीश छलफलपछि जबराको च्याम्बरमा गएका हुन्।

प्रधानन्यायाधीश जबरा विवादमा मुछिएपछि उनले निकास दिनुपर्ने माग भइरहेको वेला सर्वोच्चका न्यायाधीशहरू जबरालाई भेट्न पुगेका हुन्।

सुझावित समाचार