सर्वोच्च बारले भन्यो- प्रधानन्यायाधीशले निकास दिनुपर्छ

सोमबार, ८ कार्तिक, २०७८
डिजिटल संस्करण

सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले निकास दिनुपर्ने बताएको छ ।  सोमबार सल्लाहकार समितिसँगको छलफलपछि विज्ञप्ति निकालेर सर्वोच्च बारले आफ्नो धारणा सार्वजनिक गरेको हो । 

बैठकले प्रधानन्यायाधीशकै कारण न्यायिक प्रक्रियानै  ठप्प हुने अवस्था आएको भन्दै  समुचित निकास दिन आग्रह गरेको हो ।

सुझावित समाचार