दसैँमा सुनसान काठमाडौंका सडकहरू (तस्बिरहरू)

बिहिबार, २८ असोज, २०७८
डिजिटल संस्करण

सधैँजसो ट्राफिक जाम हुने काठमाडौंका सडकहरु दसैँ लागेसँगै सुनसान भएको छ। दसैँ, तिहारजस्ता चाडपर्व मनाउन सर्वसाधारणहरू गाउँ फर्किएपछि यहाँको सडकमा फाट्टफुट्ट मात्रै सवारीसाधन देखिएका छन् । सधैँजसो मानिसहरूले खचाखच हुने न्युरोड, आरएनएसी, भद्रकालीलगायत स्थानका अधिकांश पसलसमेत बन्द छन्।

यस्ता देखिए दसैँमा काठमाडौंका सडकहरू :

सुझावित समाचार