दसैँ यात्रा (फोटोफिचर)

मंगलबार, २६ असोज, २०७८
डिजिटल संस्करण

दसैँ आएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने मानिसको स‌ंख्या बढेको छ। काठमाडौंलाई आफ्नो कर्मथलो बनाएका मानिस पर्व मनाउन गाउँघर गइरहेका छन्। मंगलबार बिहानै कोटेश्वरस्थित जडीबुटीमा घर फर्किनेहरूको भिड देखिन्थ्यो।

हेर्नुहोस् तस्बिरहरू :

सुझावित समाचार