प्रतिनिधिसभाको अर्को बैठक कात्तिक ९ गते

सोमबार, २५ असोज, २०७८
डिजिटल संस्करण

प्रतिनिधिसभाको अर्को बैठक कात्तिक ९ गते १ बजे बस्ने गरी स्थगित भएको छ। आजको बैठकबाट रेल्वे विधेयक २०७६ फिर्ता भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले पेस गरेको विधेयक फिर्ता लिने प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकले स्वीकृत गरेको हो।

प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ आज पनि एमाले सांसदहरूले नाराबाजी गरेका थिए। संसदीय सर्वोच्चता कायम गर, गोली हान्न पाइँदैन जनता मार्न पाइँदैनलगायतका नारा लगाएका थिए। 

See More On

सुझावित समाचार