आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष लेखी एमाले प्रवेश

आइतबार, १७ असोज, २०७८
डिजिटल संस्करण

नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गरेका छन्। ललितपुरको गोदावरीमा जारी एमालेको विधान महाधिवेशनको अन्तिम दिन पार्टी अध्यक्ष केपी ओलीले लेखीसहित ५५ जनालाई पार्टी प्रवेश गराएका हुन्।

लेखी पहिलो संविधानसभा विघटनपछि एमाले छाडेर विभिन्न मधेसवादी दलहरूमा आबद्ध भएका थिए।

सुझावित समाचार