पौडेलले पेस गरेको बाधा अड्काउ फुकाउ प्रस्ताव अनुमोदन

शुक्रबार, १५ असोज, २०७८
डिजिटल संस्करण

नेकपा एमालेको विधान महाधिवेशनमा पेस भएको बाधा अड्काउ फुकाउ प्रस्ताव अनुमोदन भएको छ। उपमहासचिव विष्णु पौडेलले पेस गरेका प्रस्ताव अनुमोदन भएको हो।

 असोज ८ र ९ गतेको केन्द्रीय कमिटी बैठकले यसबारे निर्णय गरेको थियो। बाधा अड्काउ फुकाउ गरेर विधान महाधिवेशनमा प्रतिनिधि थप गरिएको थियो।

सुझावित समाचार