युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उपाध्यक्ष डा. देवराज रोक्का कल्याणलाई युवा तथा खेलकुद मन्त्रालयले स्पष्टीकरण सोधेको छ। युवा स्वरोजगार कोषको सम्पर्क मन्त्रालय युवा तथा खेलकुद मन्त्रालय हो। उपाध्यक्ष रोक्का नियुक्ति भएपश्चात् उनले आफ्ना नजिकका सहकारीहरूलाई मात्र अनुगमन गराउन कर्मचारीलाई खटाउने, रकम निकासा गर्ने गरेको आरोप लाग्दै आएको छ। कर्जा माग गर्ने अन्य देशभरका सहकारीहरूको भने अनुगमन हुन सकेको छैन। दुर्गम क्षेत्र, गरिब र लक्षित वर्गसमेतलाई अन्याेलमा पारेर कार्यक्रम काठमाडौं उपत्यका केन्द्रित बनेको छ।
मन्त्रालयले सोध्यो युवा स्वरोजगारका उपाध्यक्षलाई स्पष्टीकरण
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
१ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
१ हप्ता अघि
सुझावित समाचार
सुर्खेतकाे विभिन्न स्थानबाट लुकाईछिपाई राखिएका १८ नाल भरुवा बन्दुक फेला
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जिल्लाका विभिन्न स्थानबाट १८ नाल भरुवा बन्दुक फेला पारेको छ । प्रहरीले विशेष सूचनाका आ…
एआइजी दाहाललाई सेवाबाट हटाइयो
काठमाडौं/ आचरण र अनुशासनसम्बन्धी कुरा बारम्बार उल्लंघन गरेको अभियोगमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज द…
९३.८८% मतसहित कांग्रेस सभापतिमा गगन थापा विजयी
थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा विजयी भए
खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ
काठमाडौं । इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ परेकी छिन्। केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ल…
शुक्रबार १० बजेसम्मका प्रमुख १० खबर
एआइजी दाहाललाई सेवाबाट हटाउने निर्णय आचरणको गम्भीर उल्लंघन गरेको अभियोगमा गृह मन्त्रालयले सशस्त्र प्रहरीका एआइजी वंशीराज दाह…
दोलखामा वर्षौँदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
दोलखा । दोलखामा वर्षौँदेखि अलपत्र परेका विकास निर्माणका आयोजना अघि नबढाउने २२ निर्माण व्यवसायीका ठेक्का सम्झौता तोडिएको छ। …