अफगानिस्तानको तालिवान सरकारले अफगानिस्तान र भारतका बीचमा हुँदै आएको हवाई उडानलाई सुचारु गर्न भारत सरकारसँग आग्रह गरेको छ। तालिवान सरकारका एकजना अधिकारीले भारत सरकारलाई पत्र लेखेर यसअघिका सबै खालका हवाई उडानहरू सुचारु गरिदिन आग्रह गरेका हुन्।
यसअघि भारतले अफगानिस्तानमा उडान गर्दै आएको थियो। तर, अफगानिस्तानको सरकार अपदस्थ गरेर तालिवानले सत्ता हत्याएपछि गएको अगस्ट १५ पछि भारतले ती सबै उडानहरू बन्द गरेको थियो। तालिवानहरूले अफगानिस्तानको सत्ता कब्जा गरेपछि अरू देशहरूले पनि यसरी हवाई उडानहरू रोकेका थिए। तर, पाकिस्तानले भने केही दिन अघिदेखि इस्लामावाद–काबुल उडानलाई पुनः सञ्चालनमा ल्याएको छ।
भारतजस्तै अरू कतिपय देशहरूले अहिले पनि उडान पुनः सञ्चालनमा ल्याएका छैनन्।
हवाई उडान सुचारु गर्न भारतलाई तालिवान सरकारको आग्रह
सुझावित समाचार
सर्बियामा विद्यार्थी आन्दोलनले अन्त्य गरेको भुचिचको १२ वर्षे शासन
नोभेम्बर २०२४ मा नोभी सहरमा रेल स्टेसनको छत खसेर १६ जनाको मृत्यु भएपछि सरकारको लापरबाही र भ्रष्टाचारविरुद्ध विद्यार्थीको विरोध प्रदर्शन सुरु भएको थियो
अफ्रिकाको इबोला महामारीप्रतिविश्वको रहस्यमय मौनता
अफ्रिकाको मुटुमा अहिले एउटा विनाशकारी खतरा विस्फोट भइरहेको छ । प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआर कंगो) अहिले आफ्नो इतिहासको सब…
भारतमा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गर्दैै विपक्षीको प्रदर्शन
नयाँदिल्ली/ मतदाता नामावलीमा गरिएको विवादास्पद संशोधनलाई लिएर भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै…
इतिहासमा आज
सन् १९८० : होन्डुरस र अल सल्भाडोरबिच सन् १९६९ को जुलाई १४ देखि १८ बिच भएको युद्धसम्बन्धमा शान्तिसम्झौता भयो । सन् १९७० को फिफा वि…
इरानमाथि आक्रमण रोक्न भान्सले बढाए सक्रियता
वासिंटन डिसी/ विभिन्न अमेरिकी सञ्चार माध्यमका अनुसार शान्ति वार्ता पुनः सुरु गर्ने अन्तिम प्रयासस्वरूप अमेरिकी उपराष्ट्रपति जेडी भ…
कंगोमा इबोला संक्रमितको संख्या १० हजार नाघ्यो
किन्सासा/ डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डिआरसी)मा इबोला संक्रमितको संख्या १० हजार नाघेको छ । अहिले यो प्रकोप डिआरसीका विभिन्न …