प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

बिहिबार, १४ असोज, २०७८
डिजिटल संस्करण
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

फाइल फोटो।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री देउवाले अपराह्न ३ बजेका लागि मन्त्रिपरिषद् बैठक आह्वान गरेका  हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार  बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्नेछ। आजै प्रधानमन्त्री देउवाले सर्वदलीय बैठकसमेत आह्वान गरेका छन्। बैठक  प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी छ।

सुझावित समाचार