देशभर मध्यम वर्षाको सम्भावना

बुधबार, १३ असोज, २०७८
डिजिटल संस्करण

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागले दिएको जानकारीअनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

See More On

सुझावित समाचार