प्रमुख सत्तारुढ दल कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत ५८ जिल्लाको स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ। निर्वाचन समितिका अनुसार वडा अधिवेशन सम्पन्न भएका ६५ मध्ये ५८ जिल्लाको पालिका अधिवेशन सम्पन्न भएको हो।
बाँकी जिल्लामा भने निर्वाचन निरन्तर भइरहेको केन्द्रीय निर्वाचन समिति सदस्य तेजबहादुर रावलले नयाँ पत्रिकालाई जानकारी दिए । ‘वडा अधिवेशन सम्पन्न भएका ६५ मध्ये ५८ जिल्लाको पालिका अधिवेशन सम्पन्न भएको छ,’ उनले भने, ‘बाँकीमा अधिवेशन निरन्तर भइरहेको छ।’
कांग्रेस महाधिवेशन : ५८ जिल्लाको पालिका अधिवेशन सम्पन्न
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
२ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
२ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
२ हप्ता अघि
सुझावित समाचार
दीपक भट्टका दाई पनि पक्राउ
काठमाडौं- बिचौलिया दीपक भट्टका दाई सुशील भट्ट पक्राउ परेका छन्। दीपकलाई छुटाउन चलखेल गरेको प्रमाण भेटिएपछि उनी पक्राउ परेका …
शनिबार १० बजेसम्मका प्रमुख १० खबर
दसैँको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– आर्थिक कारणले चाडपर्व बोझ नबनाेस् प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले …
दसैँ मनाउन घर फर्किनेको घुइँचो, साढे चार लाखभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
काठमाडौँ । बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आ–आफ्नो घर फर्किने यात्रुको चाप बढेको छ। रोजगारी, अध्ययन तथा विभिन्न …
हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती
काठमाडौं । बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा काठमाडौंस्थित हनुमानढोका दरबारको दसैँघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्या…
पुरानो रिसइवीमा कुटपिट हुँदा एकै परिवारका पाँच घाइते, दुई मोटरसाइकलमा आगजनी
सिराहा । सिराहाको दक्षिणी सीमावर्ती बरियारपट्टी गाउँपालिका– २, खोक्सी गाउँमा पुरानो रिसइवीको कारण कुटपिट हु…
बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गोरखामा
काठमाडौं । गृहमन्त्री सुदन गुरुङ बुढीगण्डकी नदीकाे बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहजिल्ला गोरखा पुगेका छन्। गृहमन्त्र…