एमसिसी पास गर्न सकिँदैन : एकीकृत समाजवादी

बिहिबार, ७ असोज, २०७८
डिजिटल संस्करण

नेकपा एकीकृत समाजवादी पार्टीले एमसिसी राष्ट्रिय हित अनुकूल नभएकोले पास गर्न नसकिने निष्कर्ष निकालेको छ। पार्टीको केन्द्रीय कमिटीले अहिलेको अवस्थामा एमसिसी पास गर्न नसकिने निष्कर्ष निकालेको सचिव जगन्नाथ खतिवडाले बताए।  

राष्ट्रिय अनुकूल बनाएर सहमति गरेर मात्र अगाडि बढ्न सकिने बैठकले निर्णय गरेको उनले जानकारी दिए। वर्तमान अवस्थामा एमसिसी राष्ट्र हित अनुकूल नरहेको निष्कर्ष केन्द्रीय कमिटीको रहेको उनले बताए। 

सुझावित समाचार