परराष्ट्रमन्त्री खड्कालाई भारतीय समकक्षीले दिए बधाई

बुधबार, ६ असोज, २०७८
डिजिटल संस्करण

भारतीय विदेशमन्त्री डा. एस जयशंकरले नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बधाई दिएका छन् । बुधबार परराष्ट्रमन्त्री नियुक्त भएका डा. खड्कालाई पहिलो बधाई भारतीय विदेशमन्त्रीले दिएका हुन् । 

ट्विटरमा डा. जयशंकरले भनेका छन्, ‘नेपालको परराष्ट्रमन्त्री हुनुभएकोमा माननीय डा. नारायण खड्कालाई बधाई । उहाँसँग सहकार्य गर्न प्रतीक्षारत ।’

सुझावित समाचार