गठबन्धन दलको बैठक सुरु, मन्त्रालय बाँडफाँटबारे छलफल हुने

बुधबार, ६ असोज, २०७८
डिजिटल संस्करण

सत्ता साझेदार गठबन्धन दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी बैठकमा मन्त्रालयको भागबन्डा र मन्त्रिमण्डल विस्तारबारे छलफल गर्ने एजेन्डा छ । 
मंगलबार बसेको गठबन्धन दलको बैठकले परराष्ट्रमन्त्रीमा नारायण खड्काको नाममा सहमति जुटाएको थियो। सरकार बनेको लामो समय हुँदासम्म पनि मन्त्रिमण्डल विस्तार हुन नसकेको भन्दै आलोचना भइरहेको छ । 
 

See More On

सुझावित समाचार