आमा बनिन् प्रियंका कार्की

बुधबार, ६ असोज, २०७८
डिजिटल संस्करण

अभिनेत्री प्रियंका कार्की आमा बनेकी छन्। उनले बुधबार छोरीलाई जन्म दिएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन्।

श्रीमान् आयुस्मान र आफूले छोरीलाई काखमा लिएको तस्बिर उनले सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन्। छोरीको नाम आयन्का कार्की जोशी राखिएको छ।
 

सुझावित समाचार