आइसिसी विश्वकप क्रिकेट लिग– २ : अमेरिकाले नेपाललाई दियो २३१ रनको चुनौती

सोमबार, २८ भदौ, २०७८
डिजिटल संस्करण

अमेरिकाविरुद्धको आइसिसी विश्वकप क्रिकेट लिग– २ मा नेपालले दुई सय ३१ रनको चुनौती पाएको छ ।

ओमानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २ सय ३० रन बनाएको हो । 

नेपालका लागि बिक्रम सोब, सन्दीप लामिछाने र सुशन भरीले २–२ विकेट लिएका छन् । यस्तै कुशल मल्लले १ विकेट लिए ।
 

सुझावित समाचार