एमसिसीको विरोधमा विप्लव नेतृत्वको माओवादीको विरोध सभा (तस्बिरमा)

सोमबार, २८ भदौ, २०७८
डिजिटल संस्करण

अमेरिकी अनुदान सहयोग एमसिसीको विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले काठमाडौंमा विरोध सभा गरेको छ। पार्टी केन्द्रीय समितिले महासचिव नेत्रविक्रम चन्द (विप्लव)को उपस्थितिमा काठमाडौंको खुला मञ्चमा  प्रदर्शन र विरोध सभा गरेको हो।

सुझावित समाचार