संसद्मा आज पनि एमालेको नाराबाजी, बैठक १५ मिनेटका लागि स्थगित

आइतबार, २७ भदौ, २०७८
डिजिटल संस्करण

प्रतिनिधिसभाको आइतबारको बैठकमा पनि नेकपा एमालेका सांसदले नाराबाजी गरेका छन् ।  एमालेले कारबाही गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै उनीहरूले आज पनि नाराबाजी गरेका हुन् । एमाले अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

See More On

सुझावित समाचार