प्रधानमन्त्री देउवा र एमसिसी उपाध्यक्ष फतिमाबीच भेटवार्ता

शुक्रबार, २५ भदौ, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवासँग एमसिसीकी उपाध्यक्ष फतिमा जेड सुमारले भेटवार्ता गरेकी छिन् । 

देउवा र फतिमाबीच शुक्रबार अपराह्न ४ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता भएको हो । 

बिहीबार काठमाडौं आइपुगेकी फतिमाले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेकी छिन् ।

सुझावित समाचार