सांग्रिला डेभलपमेन्ट बैंकको लकर सुविधामा छुट

बिहिबार, २४ भदौ, २०७८
डिजिटल संस्करण

 तिजको अवसर पारेर सांग्रिला डेभलपमेन्ट बैंकले लकर सुविधामा छुट दिने भएको छ । बैंकले तिजको अवसरमा नेपाली महिलामा थप उत्साह थपियोस् भन्ने उद्देश्यले ४० प्रतिशतसम्म छुटको व्यवस्था गरेको हो ।  

यस सुविधाअन्तर्गत तीन महिनाभित्र लकर सुविधा लिने ग्राहकले मात्र उक्त छुटको सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ ।

सुझावित समाचार