प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। उनीहरूबीच शुक्रबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता भएको हो। स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तार र मन्त्रालयको भागबन्डाबारे छलफल भएको छ।
प्रधानमन्त्री, प्रचण्ड र नेपालबीच भेटवार्ता
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
१ हप्ता अघि
१४ लाख धरौटीमा छुटिन् उपासना
४ हप्ता अघि
सुझावित समाचार
राष्ट्रपतिद्वारा विपद्सम्बन्धी अध्यादेश जारी
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन्। मन्त्रिप…
दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन
काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दसैँअघि नै उखु किसानलाई अनुदान रकम भुक्तानी गर्न निर्देशन दिएकी छिन्…
तीन जिल्लाका सिडिओ फेरिए, कपिलवस्तुमा ज्ञवाली, उदयपुरमा शाही
काठमाडौं- गृह मन्त्रालयले तीन जिल्लामा नयाँ सिडिओ खटाएको छ। कपिलवस्तुमा तोयनारायण सुवेदी, उदयपुरमा कृष्णबहादुर शाही र अर्घाखा…
यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय
काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक भएको छ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बैठक…
दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको लगानी बोर्डको ६८औँ बैठकले १०५.६२ मेगावाट क्षमताका दुई अर्धजलाशययुक्त…
सिडिओसहित गृह मन्त्रालयका ३२ कर्मचारीको सरुवा
काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित ३२ जना कर्मचारीको सरुवा गरेको छ। सरुवासँगै विभिन्न जिल्ला तथा म…