संसदीय दल गठन गर्दै एकीकृत समाजवादी पार्टी

आइतबार, १३ भदौ, २०७८
डिजिटल संस्करण

नेकपा (एकीकृत समाजवादी)ले संसदीय दल गठन गर्न लागेको छ। पार्टीले आइतबार बैठक बसेर संसदीय दल गठन गर्न लागेको हो । 

दल गठनका लागि नयाँ बानेश्वरस्थित संसद् भवनमा पार्टीको बैठक चलिरहेको छ ।

सुझावित समाचार