बाढीले बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध

शुक्रबार, ११ भदौ, २०७८
डिजिटल संस्करण

बाढीका कारण पूर्व–पश्चिम राजमार्गका बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध छ । शुक्रबार तुरlया खोलामा आएको बाढीले पुल भाँचिँदा  सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

 राजमार्ग विस्तारका क्रममा बनाइएका डाइभर्सनसमेत बगाएको छ । अवरुद्ध राजमार्ग तत्काल खुल्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ । 

See More On

सुझावित समाचार