मुलुकभर दुई हजार ६५ कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा मृत्यु हुनेको संख्या २५ छ।
एक हजार पाँच सय ७७ मा पिसिआर र चार सय ८८ जनामा एन्टिजेन परीक्षणपछि दुई हजार ६५ जनामा कोरोना संक्रमण देखिएको हो। त्यस्तै, दुई हजार तीन सय ३७ जना संक्रमणमुक्त भएका छन्।