‘सम्झेर एक्लै’मा वर्षा र सलोन

शुक्रबार, ४ भदौ, २०७८
डिजिटल संस्करण

एसडी योगी र मेलिना मैनालीको आवाज रहेको नयाँ गीत सार्वजनिक भएको छ। उनीहरूको आवाजमा ‘सम्झेर एक्लै’ बोलको नयाँ गीत सार्वजनिक भएको भएको हो। 

गीतमा  राम अविरल विष्टको शब्द र एसडी योगी स्वयंकै संगीत छ। गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका छन्। गज्जब टिभीले निर्माण गरेको गीतको भिडियोमा अभिनेत्री वर्षा राउत र अभिनेता सलोन बस्नेतकाे अभिनय देख्न सकिन्छ। विवेक रसाइलीले निर्देशन गरेको भिडियोलाई नवराज उप्रेतीले खिचेका छन् । त्यस्तै, भिडियोलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।
 

See More On

सुझावित समाचार