जसपा केन्द्रीय कमिटी बैठक बस्दै

मंगलबार, १ भदौ, २०७८
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कमिटी बैठक बस्दै छ । मंगलबार डिल्लीबजारस्थित एक पार्टी प्यालेसमा बैठक बस्न लागेको कार्यकारिणी सदस्य इस्तियाक राईले जानकारी दिए । 

सरकारमा कसरी सहभागी हुने भन्ने विषयमा छलफल केन्द्रित हुने राईले बताए । उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता पाएपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । 

See More On

सुझावित समाचार