संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य (भिडियोसहित)

सोमबार, ३२ साउन, २०७८
डिजिटल संस्करण
संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य (भिडियोसहित)

फाइल तस्बिर

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा र प्रतिनिधिसभाको चालू अधिवेशन अन्त्य गरेकी हुन्। संसद् बैठकमा राष्ट्रपति भण्डारीको पत्र पढेर सुनाउँदै सभामुख अग्नि सापकोटाले आज राति १२ बजेदेखि चालू अधिवेशन अन्त्य हुने बताए।

संसद् पुनर्स्थापना भएपछि पहिलोपटक साउन ३ गते संसद् बैठक निरन्तर बसेको थियो। ३ गतेको पहिलो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएका थिए।

सुझावित समाचार