अफगानिस्तान छाडेर ताजकिस्तान पुगे राष्ट्रपति घानी

सोमबार, ३२ साउन, २०७८
डिजिटल संस्करण

विद्रोही समूह तालिवानले अफगानिस्तान कब्जा गरेपछि राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । उनी देश छोडेर ताजकिस्तान पुगेको जनाइएको छ । 

देश छाडेपछि सामाजिक सञ्जालमा घानीले लेखेका छन्, ‘तालिवानले तरबार र गनको विजय प्राप्त गरेका छन्, अब उनीहरू देशको मान, सम्पत्ति र आत्मसम्मान जोगाउन उत्तरदायी छन् ।’
 

See More On

सुझावित समाचार