माओवादी केन्द्रले खारेज गर्‍यो जिल्ला समिति, अब नयाँ संरचना

आइतबार, ३१ साउन, २०७८
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रले पार्टीका जिल्ला समितिहरू खारेज गरेको छ। पार्टीको केन्द्रीय कमिटी बैठकले जिल्ला समिति खारेज गर्दै नयाँ संरचनामा जाने निर्णय गरेको हो। 

पार्टी संरचनामा फेरबदल गर्दै जिल्ला समन्वय समिति बनाउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।  यस्तै, केन्द्रीय समितिबाट पारित विधान अन्तरिम विधानका रूपमा लागू हुने उनले बताए। विधानलाई राष्ट्रिय सम्मेलनले अन्तिम रूप दिनेछ। 
 

सुझावित समाचार