आफू-आफू जुटेर उठ्न खोज्दै छन् मेलम्चीवासी (फोटोफिचर)

बुधबार, २० साउन, २०७८
डिजिटल संस्करण
आफू-आफू जुटेर उठ्न खोज्दै छन् मेलम्चीवासी (फोटोफिचर)

संघीय सरकार र स्थानीय सरकारको सहयोग नगरेपछि आफै काम थालेका मेलम्चीवासी

बाढीका कारण क्षतिग्रस्त मेलम्ची बजारमा थप क्षति हुन नदिन नदी नियन्त्रणको प्रयासमा स्थानीय लागेका छन् । स्थानीयलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले समेत सहयोग गरिरहेका छन् । संघीय सरकार र स्थानीय सरकारको सहयोग नगरेपछि आफैँ काम थालेको स्थानीयको गुनासो छ । 

हेर्नस् तस्बिरहरू :


 

सुझावित समाचार