राजधानीमा नागरिकताविहीनहरूकाे धर्ना (फाेटाेफिचर)

बुधबार, २० साउन, २०७८
डिजिटल संस्करण

राजधानीमा संघीय संसदमा विचाराधीन नागरिकता विधेयक तत्कालै पारित गराउन दबाबमूलक शान्तिपूर्ण धर्ना कार्यक्रम गरिएकाे छ । ‘नागरिकताविहीन नागरिक’हरूले माइतीघरदेखि बानेश्वरसम्म धर्ना कार्यक्रम गरेका हुन् । 

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार