गठबन्धनसँग नेपालको आग्रह– पार्टी एकता नभए सरकारमा आउने बाटो राखिदिनुहोस्

बुधबार, २० साउन, २०७८
डिजिटल संस्करण

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता नभए सरकारमा आउने बाटो राखिदिन सत्तापक्षीय गठबन्धनसँग आग्रह गरेका छन् । तर, उनले मन्त्रlमण्डल विस्तारका लागि आफूहरूलाई नकुर्न सुझाब दिए ।  

दुई–तीन दिनभित्र आफूहरूले अन्तिम निर्णय लिने भन्दै उनले व्यक्तिगत रूपमा सरकारमा आउनेलाई नसमेट्न सुझाबसमेत दिए । 
 

सुझावित समाचार