सरकारले कोभिड- १९ नियन्त्रणका लागि एडिबीले दिएको करिब २३ अर्ब ५८ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले याे निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
एडिबीकाे २३ अर्ब ५८ करोड ऋण सरकारले स्वीकार गर्ने
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
३ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
३ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
३ हप्ता अघि
कपिलवस्तुका सिडिओले दिए राजीनामा
३ हप्ता अघि
सुझावित समाचार
बाँकेको कपासीमा विद्युत् सर्ट भएर आगलागी, सात घर पूर्णरूपमा जलेर क्षति
बाँके/ बाँकेकाे जानकी गाउँपालिका–६ कपासीस्थित इद्दु खानको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा सातवटा घर पूर्णरूपमा जलेर …
ब्रह्मपुरी गाउँपालिका अध्यक्ष साहको हृदयाघातबाट निधन
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष रामपदार्थ साहको निधन भएको छ। ८५ वर्षको उमेरमा बुधबार बिहान काठमाडौंमा उपचार…
वीरगन्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँचजना पक्राउ
वीरगन्ज । क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ।वीर…
धर्मभित्रका विकृतिबारे बोल्दा धर्म परिवर्तनको आरोप लाग्ने गरेको आशिका तामाङको भनाइ
काठमाडौं । सांसद आशिका तामाङले धर्मभित्रका विकृति र विसंगतिबारे बोल्दा आफूलाई फरक–फरक धार्मिक पहिचानसँग जोडेर आरोप लग…
एकैदिन छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
काठमाडौं । कपिलवस्तु, सिराहा, महोत्तरी, पर्सा र सर्लाहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा म…
बडादसैँको टीका सुरु, दिनभर लगाउन साइत नचाहिने
काठमाडौं । बडादसैँको मुख्य दिन विजयादशमीका अवसरमा आज देशभर मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ। न…