चाक्सीबारीमा जुटे निधि, कोइराला र सिंह

शनिबार, १६ साउन, २०७८
डिजिटल संस्करण

कांग्रेसको १४औँ महाधिवेशन नजिकिएसँगै सभापतिका आकांक्षी तीन नेताहरू पुनः छलफलमा जुटेका छन् ।  कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच आज पनि छलफल भएको छ ।

सिंहनिवास चाक्सीबारीमा उनीहरूबीच  छलफल जारी छ । यसअघि पनि उनीहरूले पटक–पटक छलफल गर्दै आएका थिए । 
 

सुझावित समाचार