राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूद्वारा शपथग्रहण

बिहिबार, १४ साउन, २०७८
डिजिटल संस्करण

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूले शथप ग्रहण गरेका छन् । बिहीबार सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवाले उपाध्यक्ष र सदस्यहरूलाई पद तथा गोपनीयताको  शपथग्रहण गराएका हुन् । 


 

सुझावित समाचार