जसपा विवाद : रेशम चौधरी निर्वाचन आयोगमा

सोमबार, ११ साउन, २०७८
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादबारे आफ्नो सनाखत दिन रेशम चौधरी निर्वाचन आयोग पुगेका छन्।  डिल्लीबजार कारागारमा रहेका उनलाई सनाखतका लागि आयोग लगिएको हो। उनको हस्ताक्षर जेलबाट नै गराउने तयारी भए पनि चौधरीले आयोग जाने अडान लिएका थिए।

चौधरीले महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षसँग छलफल गरेर हस्ताक्षर गर्ने प्रतिक्रिया दिएका छन्। उनलाई आयोग पुर्याउँदा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो।
 

See More On

सुझावित समाचार