एमाले केन्द्रीय कमिटी बैठक च्यासलमा सुरु

बिहिबार, ७ साउन, २०७८
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल एमालेको केन्द्रीय कमिटी बैठक च्यासलमा सुरु भएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा चौथो दिनको बैठक सुरु भएको नेता राजेन्द्र गौतमले जानकारी दिए । 

बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई सोधिएको स्पष्टीकरणबारे निर्णय लिने भएको छ । अध्यक्ष केपी ओलीले बिहीबार आयोजित एक कार्यक्रममा माधवकुमार नेपाल समूहलाई लक्षित गर्दै माफी दिने बताएका थिए । 

समसामयिक विषयमा आवश्यक निर्णय लिँदै बैठक सक्ने तयारी रहेको गौतमले बताए । 

सुझावित समाचार