कांग्रेस पदाधिकारी बैठक बस्दै

शुक्रबार, १ साउन, २०७८
डिजिटल संस्करण

कांग्रेस पदाधिकारी बैठक बस्दै छ । बालुवाटारमा २ बजे कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्ने भएकाे हाे । 

बैठकमा महाधिवेशनको तयारी, सरकार सञ्चालन, मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुने  प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

सुझावित समाचार