नयाँ पत्रिका हाइलाइट्स

बिहिबार, २४ असार, २०७८
डिजिटल संस्करण

फ्रन्ट पेज : 
६ अर्बको बालुवा र माटो दुई अर्ब १२ करोडमा ठेक्का लगाउने पशुपति क्षेत्र विकास कोषको तयारी

– बजारमूल्य  पाँच अर्ब ९६ करोड ९० लाख पर्ने गोठाटारस्थित जग्गाको बालुवा र माटो बेच्न दुई अर्ब १२ करोड ५० लाखमा ठेक्का दिने अन्तिम तयारी

– गोठाटारमा कति परिमाणमा बालुवा र माटो छ भन्ने प्राविधिक अध्ययन नै भएन, ५३ लाख ७७ हजार पाँच सय तीन घनमिटर रहेको अनुमानकै आधारमा ठेक्का लगाइँदै, कोषको अनुमानभन्दा अत्यधिक बालुवा र माटो रहेकाले धेरै ठेकेदारका आँखा गोठाटारको खानीमा 

देशभरका मालपोत कार्यालय अनलाइन प्रणालीमा

– अब सेवाग्राहीले आफ्नो घरजग्गाको विवरण मोबाइलमै हेर्न सक्ने

ओली–नेपाल ५० मिनेट ‘वान अन वान’ वार्ता

– ओलीले मागे निःसर्त सहयोग, नेपालले खोजे सम्मानजनक सहकार्य

बहस :

चुरेभावरको दोहन : तराईको मरुभूमीकरण

बाबुराम गोपाली र डिबी नेपालीको दृष्टिकोण

अर्थ पत्रिका :

बैंकहरूको सम्पत्ति ५३ खर्ब, देशको जिडिपीभन्दा १० खर्ब धेरै

खेलकुद :

बेल्जियमले जितेको फुटबल क्रान्ति

नोट : आदरणीय पाठकले अझै केही दिन नयाँ पत्रिकाका सम्पूर्ण सामग्री नि:शुल्क पढ्न सक्नुहुनेछ ।

सुझावित समाचार