चट्याङ लागेर एकको मृत्यु

शनिबार, १२ असार, २०७८
डिजिटल संस्करण

रौतहटमा  चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।

शनिबार बिहान परोहा नगरपालिका-२ जिगडवाका ३५ वर्षीय शेख जम्सेदको मृत्यु भएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । 

See More On

सुझावित समाचार