पौडेल पक्षको भेला दियालो होटेलमा

शुक्रबार, ११ असार, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल पक्षधरले बसुन्धाराको दियालो होटेल भेला राखेको छ । २ बजेदेखि पौडेल पक्षका केन्द्रीय सदस्य र पदाधिकारीहरू छलफलमा जुटेका छन् ।

१४औँ महाधिवेशनको सन्दर्भमा छलफल गर्न भेला बोलाइएको एक नेताले बताए । 
 

सुझावित समाचार